Kamal's Notes
लोकसेवा: एकमा अनेक सामग्री
लेखक - कमल प्रसाद मरासिनी
Sunday, February 8
Kamal's Notes: शाखा अधिकृत प्रारम्भिक परीक्षा २०७१ मा सोधिएका प्रश्नोत्तर !!!

शाखा अधिकृत प्रारम्भिक परीक्षा २०७१ मा सोधिएका प्रश्नोत्तर !!!
1. टि 20 विश्वकप कृकेट्को विजेता मुलुक कुन हो ?
उत्तर = श्रीलंका
2. बुल फाइट कुन देशको राष्ट्रिय खेल हो ?
उत्तर = स्पेन
3. टेलिभिजन कसले आविश्कार गरेका हुन ?
उत्तर = जे एल बियर्ड
4. नेपाल र चीन बिच वेत्रावती संधी कहिले भएको थियो ?
उत्तर = वि स 1849
5. २०७१/७२ को बजेटमा वृद्ध वृद्धालाइ उपचार खर्छ बापत बार्षिक कति रकम दिने व्यवस्था गरिएको छ ?
उत्तर = रु २०००
6. जनगणना २०६८ अनुसार नेपालमा कति प्रकारका भाषाहरु बोलिन्छन ?
उत्तर = १२३
7. जनसंख्याको आधारमा दिइएका सहरलाइ बधिबाट कमको क्रममा मिलाउनुहोस ।
उत्तर = काठमाडौ , पोखरा , ललितपुर , विराटनगर र भरतपुर
8. निम्न सहरलाइ पुर्व देखि पश्चिमको क्रममा मिलाउनुहोस ।
उत्तर = भद्रपुर, भरतपुर, बुटवल, तौलिहवा
9. २०६८ को जनगणना अनुसार महिला घरमुली भएको घरधुरिको संख्या कति छ ?
उत्तर = २५.७ %
10. जोनाथन बि पोस्टल अवार्ड प्राप्त गर्ने नेपाली ?
उत्तर = महाविर पुन
11. शिवालिक कुन क्षेत्रमा पर्दछ ?
उत्तर = तराइ र भित्री मधेशको बिचमा
12. तालिकाबाट सोधिएका प्रश्नहरु (क्रमश 4 ओटा)
२००४--नेपालको संवैधानिक कानुन--पद्म सम्शेर
13. २००७--नेपालको अन्तरिम शासन विधान -- मोहनशमशेर
14. २०१९-- नेपालको संविधान ---राजा महेन्द्र
15. २०४७-- नेपाल अधिराज्यको संविधान -- कृष्ण प्रशाद भट्टराई
16. तलकामध्य कसको लागि संसदिय सुनुवाइको व्यवस्था छैन ?
उत्तर = योजना आयोगको उपाध्यक्ष
17. विश्वकप २०१४ को बारेमा कुन भनाइ ठिक छ ?
उत्तर = सेमिफाइनल खेल अर्जेन्टिना , नेदरल्यान्ड , जर्मनी र ब्राजिल बिच भएको थियो ?
18. निम्न मध्य आसियानका सदस्य राष्ट्र कुन कुन हुन ?
उत्तर = माथिका सबै(ब्रुनाइ , लाओस, कम्बोडिया , भियतनाम )
19. निम्नमध्य 8000 मिटर भन्दा कम उचाइ भएको हिमाल कुन हो ?
उत्तर = माउन्ट एल्ब्रुज
20. निकुञ्जको अवस्थितिको बारेमा जोडामिलाउने ।
उत्तर = मकालु वरुण= संखुवासभा लामटाङ - रसुवा शे-फोक्सुण्डो- डोल्पा खप्तड- डोटि
21. अर्को जोडामिलाउने
उत्तर = चार्ली हेब्डो - फ्रान्स बोकोहराम- नाइजेरिया स्लामिक स्टेट- इराक अल सवाब - सोमालिया
22. जोडा मिलाउने
उत्तर = प्रथम मल्ल राजा - अरिदेव मल्ल शान्ती श्री - प्रचण्ड देव तलेजु - महिन्द्र मल्ल रानी पोखरी - प्रताप मल्ल
23. जोडा मिलाउनुहोस !
उत्तर = UN university - Tokyo IMF- Washington D C WTO- Jeneva UNDP - Nairobi
24. बुद्धको बारेमा जोडामिलाउने
उत्तर = बुद्धतब प्राप्त - बोधगया पहिलो उपदेश - सारनाथ अन्तिम उपदेश - वैशाली देहत्याग - कुशिनगर
25. Paper Gold भन्नाले कुनलाइ जनाउदछ ?
उत्तर = SDR
26. असंलग्न राष्ट्रहरुको १६ औं सम्मेलन कहाँ भएको थियो ?
उतर = इरान
27 . एजेन्डा 21 के संग सम्बन्धित छ ?
उत्तर = वातावरण
28. दिइएका राजमार्गलाइ छोटोबाट लामोको क्रममा मिलाउनुहोस ।
उत्तर = पृथ्वी , सिद्धार्थ , त्रिभुवन , मेची
29. CEDA को स्थापना कुन देशको सहयोगमा भएको हो?
उत्तर = अमेरिका
30. नेपालमा कतिवटा पुनरावेदन अदालत छन ??
कृपया शेयर गर्न नभुल्नुहोला ।

Thursday, February 5
Kamal's Notes: २०७१ माघ १४ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु

२०७१ माघ १४ गते बुधबार गोरखापत्रमा
प्रकाशित बस्तुगत प्रश्नोतरहरु
• डिलोइट नामक संस्थाले गरेको अध्ययनअनुसार सन् २०१४ मा सर्वाधिक कमाई गर्ने धनी क्लब कुन हो ?
– रियल म्याड्रिड
• वि.सं २०७१ माघ ७ मा काठमाडौमा सम्पन्न द्धितिय संस्करणको मिस टिन कलेजको उपाधि जित्ने युवती को हुन् ?
– अनुष्का थापा
• सन् २०१५ जनवरीमा नामिवियामा सम्पन्न ICC विश्व क्रिकेट लिग डिभिजन–२ च्याम्पियनको उपाधि कसले जित्यो ?
– नेदरल्यान्ड
व • पुबुदु दासनायके कुन खेलसँग सम्बन्धित छन् ?
– क्रिकेट
• समयलाई नष्ट गर्नु हुदैँन किनिकी जीवन यसैमा बनेको हुन्छ भन्ने विचारक को हुन् ?
– फ्रेङ्कलिन
• नेपालको इतिहासमा पहिलोपटक राष्ट्रव्यापी जनमत संग्रह कहिले भएको थियो ?
– वि.सं २०३७ वैशाख २०
• प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने न्युटनको गतिको हुनचाहिँ नियम हो ?
– तेस्रो नियम
• अन्तराष्ट्रिय श्रम संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ?
– स्विट्जरल्याण्डको जेनेभा
• बेलायतको ग्रिनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?
– 0 डिग्री
व • नेपालको प्रमाणिक समय कुन स्थानलाई आधार मानी निर्धारण गरिएको छ ?
– गौरीशंकर हिमाल
• नेपालको अन्तराष्ट्रिय गुणस्तर संस्था ISO को पूर्ण सदस्यता कहिलेदेखि लागू हुने गरी प्राप्त गर्यो ?
– सन् २०१४ जनवरी
• बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी को प्रयास ( BIMSTEC ) को हालसम्म कतिवटा शिखर सम्मेलन सम्पन्न भएका छन् ?
– ३ वटा
• क्षयरोगबाट बच्न कुन खोप प्रयोग उपयुक्त हुन्छ ?
– बि.सी.जी
• सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या कति पुर्याउने लक्ष्य रहेको छ ?
– २५०
• कुन महासागरलाई तेलको महासागर पनि भनिन्छ ?
– हिन्द महासागर
व • नेपालको पूर्व पश्चिम लम्बाई कति रहेको छ ?
– ८८५ कि.मी
• कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ?
– चाल्स ब्याबेज

Kamal's Notes: मिति २०७१ माघ २१ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु

Subscribe to:
Comments (Atom)