• डिलोइट नामक संस्थाले गरेको अध्ययनअनुसार सन् २०१४ मा सर्वाधिक कमाई गर्ने धनी क्लब कुन हो ?
– रियल म्याड्रिड
• वि.सं २०७१ माघ ७ मा काठमाडौमा सम्पन्न द्धितिय संस्करणको मिस टिन कलेजको उपाधि जित्ने युवती को हुन् ?
– अनुष्का थापा
• सन् २०१५ जनवरीमा नामिवियामा सम्पन्न ICC विश्व क्रिकेट लिग डिभिजन–२ च्याम्पियनको उपाधि कसले जित्यो ?
– नेदरल्यान्ड
व • पुबुदु दासनायके कुन खेलसँग सम्बन्धित छन् ?
– क्रिकेट
• समयलाई नष्ट गर्नु हुदैँन किनिकी जीवन यसैमा बनेको हुन्छ भन्ने विचारक को हुन् ?
– फ्रेङ्कलिन
• नेपालको इतिहासमा पहिलोपटक राष्ट्रव्यापी जनमत संग्रह कहिले भएको थियो ?
– वि.सं २०३७ वैशाख २०
• प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत प्रतिक्रिया हुन्छ भन्ने न्युटनको गतिको हुनचाहिँ नियम हो ?
– तेस्रो नियम
• अन्तराष्ट्रिय श्रम संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ?
– स्विट्जरल्याण्डको जेनेभा
• बेलायतको ग्रिनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?
– 0 डिग्री
व • नेपालको प्रमाणिक समय कुन स्थानलाई आधार मानी निर्धारण गरिएको छ ?
– गौरीशंकर हिमाल
• नेपालको अन्तराष्ट्रिय गुणस्तर संस्था ISO को पूर्ण सदस्यता कहिलेदेखि लागू हुने गरी प्राप्त गर्यो ?
– सन् २०१४ जनवरी
• बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी को प्रयास ( BIMSTEC ) को हालसम्म कतिवटा शिखर सम्मेलन सम्पन्न भएका छन् ?
– ३ वटा
• क्षयरोगबाट बच्न कुन खोप प्रयोग उपयुक्त हुन्छ ?
– बि.सी.जी
• सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या कति पुर्याउने लक्ष्य रहेको छ ?
– २५०
• कुन महासागरलाई तेलको महासागर पनि भनिन्छ ?
– हिन्द महासागर
व • नेपालको पूर्व पश्चिम लम्बाई कति रहेको छ ?
– ८८५ कि.मी
• कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ ?
– चाल्स ब्याबेज

No comments:
Post a Comment