1. सबैभन्दा गहिरो महासागर कुन हो ?
– प्रसान्त महासागर
2. बढी जिल्लासँग सिमाना छोइएको जिल्ला कुन हो ?
– सिन्धुली 3. सबैभन्दा ठूलो हिमनदी कुन हो ?
– लाम्टाङ
4. मरुभूमीमा पानी नपर्नुको कारण के हो ?
– आद्रता
5. सुगौली सन्धि कहिले भएको हो ?
– सन् १८१६ मार्च ३
6. सांस्कृतिक सम्पदा कुन कुन हुन् ?
– सवै
7. नेपालका प्रधानमन्त्रीहरुको क्रम के हो?
- भीरपुरमाफज
8. उधौली, उभौली पर्व कसले मनाउंछन ?
– किरांत
9 .संवैधानिक परिषद्मा तलका मध्ये कुन हुँदैन ?
– गृह मन्त्री
10. निर्वाचन आयोग कस्तो निकाय हो ?
- संवैधानिक
11. महिला शसक्तिकरण भन्नाले के बुझिन्छ ?
- लैसमस
12. मुन्सिखानाले के काम गर्दथ्यो ?
– परराष्ट
13. निजी क्षेत्रबाट निर्मित पहिलो आयोजना कुन हो ?
– खिम्ती
14. २०६८ सालको जनगणना अनुसार लैंगिक अनुपात कति हो ?
– ९४.१६
15. विश्व व्यापार संगठनको सदस्यता कहिले लिएको हो ?
– २३ April २००४
16. विद्युतमा पहुँच प्राप्त जनसंख्या कति छ ?
– ६७.०६
17. विश्व सम्पदा सूचीमा पर्ने तलका मध्ये के हुन् ?
– सवै
18. जलविद्युत आयोजनाको क्रम कुन हो ?
– काली गण्डकी कुलेखानी खिम्ती भोटेकाशी
19. नेपालमा औषत तापक्रममा बृद्धि सरदर कति रहेको छ ?
– 0.6
20. Who wrote the book Long Walk to Freedom?
-- Nelson Mandela
22. निधेधित शहर भन्नाले के बुझिन्छ ?
– ल्हासा
23. सार्कको पर्यवेक्षक राष्ट्र तलका मध्ये कुन होइन ?
– रुस
24 .सचिन तेन्दुलकरले खेल जीवनबाट कहिले राजिनामा दिएका हुन् ?
– १६ नोभेम्वर २०१३
25. सन् २०१४ मा आयोजना हुने हिउंदे ओलम्पिक कुन देशको कुन शहरमा हुने भएको छ ?
– सोची , रुस
26. नोबेल पुरस्कार पाउने प्रथम अश्वेत राष्ट्रपति को हुन् ?
– BAUCHI
27. सेरामिक्सको उपयोग तलका मध्ये कुन मा गरिन्छ ?
– विजुली र दांत तथा अन्य लेपनमा
28 .सबैभन्दा पछि स्थापना भएको राष्ट्यि निकुन्ज कुन हो ?
– वांके ५५० व.क.मि.
29. नेपालको मनसुन कस्तो छ ?
– विविधता
30. मानव अधिकारको पहिलो लिखित दस्तावेज कुन हो ?
– म्याग्नाकार्टा
31. दिगो विकास भन्नाले के बुझिन्छ ?
– भविष्यपरक तथा किफयती
32. नेपालमा राष्टिय विज्ञान प्रविधि दिवस कहिले मनाईन्छ ?
– असोज १ गते
33. नेपालले कहिले विमिष्टेकको सदस्यता लिएको हो ?
– २००४
34. नेपालको तर्फवाट संयुक्त राष्ट्र संघको उच्च पद सहमहासचिवमा पुग्ने नेपाली को हुन् ?
– कुलचन्द्र गौतम
35. अन्तरिक्षमा मानव उतार्न सफल पहिलो राष्ट कुन हो ?
- अमेरिका
36. २०१२ को बैंक अफ द इयरको उपाधी पाउने बैंक को हुन् ?
– STANDARD CHARTERD
37. वैदेशिक रोजगारमा जाने महिला कामदारको उमेर कति निर्धारण गरिएको छ?
– ३०
51. अल्फ्रेड नोवेलको अविष्कार कुन हो ?
– डाईनामाईट
52. पूर्वदेखि पश्चिमसम्मका क्रम मिलाउने !
Asian SAARC OPEC EU…….
53. ओजोन तहको विनासको मुख्य कारण के हो ?
– CFC
57. सिमेन्टको मुख्य स्रोत के हो ?
– चुनढंगा
58. ०६२÷६३ को आन्दोलनले तलको मध्येकुन उपलब्धी हासिल गर्ने थिएन ?
– विदेशी आर्थिक सम्वन्ध
59. दोस्रो विश्वयुद्धमा टुक्रिएको र जुटेको देश कुन हो ?
– जर्मनी
60. दोस्रो विश्वयुद्धको अन्त्यमा अमेरिकाका राष्ट्रपति को थिए ?
– जेम्स हेरीस एस

No comments:
Post a Comment