Friday, January 30

अन्तरिम संविधान-२०६३, र
संशोधनका मुख्य मुख्य विषयहरु !!!

१. २०६३।११।३०
( समानुपातिक समावेशीकरण र मिश्रीत निर्वाचन )
२. २०६४।०२।३०
( विश्वासको प्रस्ताव )
३. २०६४।०९।१३
( व्यवस्थापिका संसदको महासचिव र
सचिवको व्यवस्था )
४. २०६५।०२।१६
( नेपाल संघीय लोकतान्त्रिक
गणतन्त्रात्मक राज्य, राष्टपति र
उपराष्टपतिको व्यवस्था )
५. २०६५।०३।२९
( तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको
बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने )
६. २०६५।०८।३०
( संविधान सभाले व्यवस्थापिका संसदको
अधिकार प्रयोग गर्ने )
७. २०६६।१०।१७
( राष्टपतिको सपथ )
८. २०६७।०२।१४
( कार्यकाल ३ बर्ष बनाएको )
९. २०६८।०२।१४
( कार्यकाल ३ बर्ष ३ महिना बनाएको )
१०. २०६८।०५।१४
( कार्यकाल ३ बर्ष ६ महिना बनाएको )
११. २०६८।०८।१४
( कार्यकाल ४ बर्ष बनाएको )
१२. २०६९।०२।०७
( विधेयक पारित गर्ने विधि सम्बन्धी )
२०६९।११।३० मा
धारा १५८ अनुसार राष्टपतिबाट
बाधा अड्काउ फुकाउ आदेश जारी भई
२०६९।१२।०१ गते तत्कालिन प्रधानन्यायधिश
खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद गठन भएको थियो ।

No comments:

Post a Comment