Wednesday, January 28

ICC बिश्व क्रिकेट लिग डिभिजन - 2 2015 बिशेष !!!

कृपया शेयर गर्न नभुल्नुहोला !

ICC World Cricket League
- Division 2

सञ्चालन भएको स्थान : नामिबिया

सहभागि देश : 6 वटा
(नेपाल, युगाण्डा, नेदरल्याण्ड,
क्यानडा, केन्या र नामिबिया)

सञ्चालित मिति : 2015 जनवरी 17
देखि जनवरी 24 सम्म

बिजेता : नेदरल्याण्ड

उपबिजेता : नामिबिया

तेस्रो : केन्या

चौथो : नेपाल

पाँचौँ : युगाण्डा

छैठौँ : क्यानडा

म्यान अफ द सिरिज : पारस खड्का

यहि खेलबाट बसन्त रेग्मीले ICC WCL Division मा 100 विकेट पुरा गरेका थिए ।
यो रेकर्ड एसोसियटेड र एफिलियटेड राष्ट्रकै पहिलो रेकर्ड हो ।

यहि खेलबाट पारस खड्काले आफ्नो खेल जिवनमा ICC WCL Division मा 1000 रन पुरा गरेका थिए ।

ICC WCL Division मा 1000 रन बनाउने उनी पहिलो नेपाली खेलाडी हुन् ।

No comments:

Post a Comment