Thursday, January 29

नेपालमा सर्वप्रथम महिलाहरू !!!

मदन पुरस्कार पाउने -- पारिजात

पार्टी अध्यक्ष -- पम्फा भुसाल

SLC बोर्ड प्रथम -- लुना भट्ट

लोकसेवा आयोगको सदस्य -- उषा पाण्डे

प्रमुख जिल्ला अधिकारी -- उषा नेपाल

राजदुत -- बिन्देश्वरी शाह

महेन्द्र बिद्या भूषण पाउने -- साबित्री सिंह

शिक्षाशास्त्रमा Ph.D गर्ने -- लिलादेवी केसी

महिला न्यायधिस -- सारदा श्रेष्ठ

बिमान चालक -- रक्षा राणा

SLC पास गर्ने -- प्रभा राज्य लक्ष्मी

गीत रेकर्ड गर्ने -- मेलवा देवी

ग्रन्थकार -- त्रिपुरासुन्दरी देवी

स्नाकोत्तर गर्ने -- जयकला देवी

राज्यसभा सदस्य -- सरस्वती राई

इलेक्ट्रोनिक इन्जिनियर -- कुमारी किरण राणा

महाप्रबन्धक -- श्रीमती अम्बीका प्रधान

प्राध्यापक संघकी अध्यक्ष --श्रीमती सुप्रभा घिमिरे

प्रिन्सिपल -- अंगुरबाबा जोशी

प्यारासुटबाट हामफाल्ने -- सुन्दरी श्रेष्ठ

महिला संघकी अध्यक्ष -- योगमाया कोइराला

अधिबक्ता -- सुशिला सिँह

सगरमाथा -- आरोही पासाङ ल्हामू शेर्पा

Ph.D गर्ने -- प्रभा बस्नेत

नायब भई शासन गर्ने -- राजेन्द्र लक्ष्मी

TU बाट Ph.D गर्ने -- बिनु लोहनी

नेपाली भाषामा Ph.D गर्ने -- सुभद्रा दाहाल

No comments:

Post a Comment